निशा शर्मा
स्वरूप
निशा शर्मा | |
---|---|
जन्म | निशा शर्मा २०२८ भदौ १७ काठमाडौँ, नेपाल |
पेशा | कलाकार, |
कार्यकाल | वि.सं. २०४१ देखि – हालसम्म |
उल्लेखनीय कार्य | पुतलीको घर, अग्निको कथा, याज्ञसेनी |
निशा शर्मा (अङ्ग्रेजी: Nisha Sharma; जन्म: वि.सं. २०२७ भदौ १७) नेपाली नाट्य कलाकार हुन्।[१] उनले दर्जनौ नाटकहरूमा विविध प्रकृतिका अनेकौँ भूमिकामा अभिनय गरेकी छन्। उनी विशेष गरेर विविधतायुक्त भूमिकामा सशक्त अभिनय गर्ने कलाकारका रूपमा चिनिन्छिन्।[२] [३]
शर्माले एसिया तथा युरोपका विभिन्न देशहरूका स्टेजमा विविध भूमिकामा आफ्नो अभिनय प्रदर्शित गरेकी छन्।[४]